images
images
  • १०० दिनमा के गरिस् ? भन्नेलाई हर्क साम्पाङले दिए १३ बुँदे जवाफ

    काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एकसय दिनमा गरेका काम सार्वजनिक गरेका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत १३ बुँदामा आफूले गरेका काम सार्वजनिक गरेका हुन् ।

    आफू मेयर भएकाे सय दिनमा गरेका कामकाे विवरण माग्नेहरूकाे लागि लक्षित गर्दै उनले ‘१०० दिनमा के गरिस् तैँले ?’ भन्ने प्रश्न सोध्नेलाई ‘मेरो उत्तर’ भन्दै साे विवरण सार्वजनिक गरेका हुन्।

    बुधबार काठमाडाैँबाट धरान फर्किएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फल आफू काठमाडाैँ आएपछि फाेहाेर उठेकाे अभिव्यक्ति दिँदा काठमाडाैँका मेयर बालेन शाह र उनीबीच सामाजिक सञ्जालमा जुहारी चलेकाे थियाे।

    यी हुन् उनले फेसबुकमा साझा गरेका १३ बुँदा :

    299567442 1293757724762584 2705017068103567811 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images