images
images
  • काठमाडौं महानगरबासी कोरोना खोप लगाउन कुन अस्पताल जाने ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाअनुसार खोप लगाउने केन्द्र तोकेको छ।

    फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालकरसहचालकका लागि वडाअनुसार विभिन्न खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाइने जानकारी महानगरले दिएको छ।

    परिचय खुल्ने फोटोसहितको परिचयपत्र लिएर खोप केन्द्र जान सकिनेछ।

    कुन वडाका मानिस कहाँ जानेरु हेर्नुस् ;

    khop

    प्रतिक्रिया दिनुहोस्

    images