काठमाडौं- शनिबार बिहान काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।
पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















