images
images
  • अमेरिकाको पछिल्ला घटनाले विश्व युद्वको खतरा बढ्यो: नेता पोखरेल

    काठमाडौं- नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले अमेरिकाको पछिल्ला घट्नाक्रमले विश्व युद्वको खतरा बढ्ने सम्भावना भएको बताएकाका छन् ।

    सामाजिक सञ्जाल फेसबसमा लेख्दै उनले उनले चिनीया सार्बभौमसत्ताको ठाडो हस्तक्षेप गर्दै अमेरीकाको तल्लो सदनको सभामुख न्यानसी पेलोसीको ताईवान भ्रमण गरी चिन र अमेरीका बिचमा नयॅा युद्धको परिस्थित श्रृजना गरेको बताएका हुन्

    यस्तै  उनले आज मानब जातिले भय रहित ,स्वच्छ र सम्मानित जीबन जीऊन हकको प्रत्याभूति खोजेका बताएका छन् ।

    उनले भनेका छन्, आज मानब जातिले भय रहित ,स्वच्छ र सम्मानित जीबन जीऊन हकको प्रत्याभूति खोजेका छन । बिश्व शक्ति राष्ट्र बिशेषत अमेरीका बिश्ब युद्धलाई निम्त्याऊन गरि एक पछि अर्को बहान खोजदै आफ्नै मान्यता बिरुध चिनीया सार्बभौमसत्ताको ठाडो हस्तक्षेप गर्दै अमेरीकाको तल्लो सदनको सभामुख न्यानसी पेलोसीको ताईवान भ्रमण गरेकी छिन । यसले चिन र अमेरीका बिचमा नयॅा युद्धको परिस्थित श्रृजना गरेको छ ।

    उनले अमेरीका ताईवनलाई ऊकासदै अमेरीकी हतियार र अमेरीकी सैनिको अखडा बनाऊने र युद्ध भडकाऊने काममा अझै लागि परेको बताएका छन्

    यस्तो उनको भनाई :

    आज मानब जातिले भय रहित ,स्वच्छ र सम्मानित जीबन जीऊन हकको प्रत्याभूति खोजेका छन । बिश्व शक्ति राष्ट्र बिशेषत अमेरीका बिश्ब युद्धलाई निम्त्याऊन गरि एक पछि अर्को बहान खोजदै आफ्नै मान्यता बिरुध चिनीया सार्बभौमसत्ताको ठाडो हस्तक्षेप गर्दै अमेरीकाको तल्लो सदनको सभामुख न्यानसी पेलोसीको ताईवान भ्रमण गरेकी छिन । यसले चिन र अमेरीका बिचमा नयॅा युद्धको परिस्थित श्रृजना गरेको छ । यसबाट अमेरीकाको बिश्व साम्रज्यबादी चरित्र ऊदांगो भएकोछ । यसबाट बिशवका न्यायप्रेमी जन समुदाय चिन्तिन हुनाको साथै बिश्व युद्ध हुन सक्ने भयबाट आक्रान्त छन ।चिन आफ्नो सार्वभौम रक्षाको लागि ऊभिनु र संघर्ष गर्नु ऊसको बाध्यता र कर्तब्य हो । अमेरीका ताईवनलाई ऊकासदै अमेरीकी हतियार र अमेरीकी सैनिको अखडा बनाऊने र युद्ध भडकाऊने काममा अझै लागि परेकोछ । यदि नया युद्ध भडकियो भने यसले मानब जाति र पृथिबीलाई बिनास तर्फ धकेलेनेछ तेस्रो बिश्व युद्धको खतरा छ । यो अमेरीकी सरकारको चिनको आन्तरिक मामलामा हस्तक्षेप हो । ऊसैले स्विकार गरेको एक चिन नीतिको बिरुद्धको अपराध हो ।यो सामराज्यबाद बिस्तारको लागि गरिएको पछिल्लो अमेरीकी हस्तक्षेपकारी र आक्रमणकारी नीति हो । नेपाल र नेपालि जनता सदैब बिश्व शान्ति र एक चिन नीतिको पक्षमा दृडता पुर्बक ऊभिदै आएको छन । नेपाल चिन एक असल छिमिकी हुन । आज नेपाल सरकार राजनितीक दलहरु र सबै न्यप्रेमी नेपालि जनताले चिनका बिरुध अमेरीकाले गरेको हस्तक्षेपको बिरोध गर्दै , एक चिन नीति र चिनीया जनताको पक्षमा नेपाल र नेपालिहरु दृडता पुर्बक ऊभिन पर्दंछ ।296629942 424911362932474 4857043807560597158 n

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images