images
images
  • बालेन शाहले साढे एक करोड खर्चेर यमबुद्धको शालिकसहितको पार्क बनाउने

    काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँबजारमा साढे एक करोड खर्चेर र्‍यापर ‘यमबुद्ध’ को शालिकसहितको  पार्क बनाउने भएको छ।

    काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।
    मेयर बालेन शाहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए।

    निर्णयले महानगर विवादित समेत बनेको थियो। तरपनि नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको मानन्धरले बताए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images