images
images
  • करार लफडा: मिथीलामा कर्मचारी हटाउने निर्णयविरुद्ध उभिए जनप्रतिनिधि

    धनुषा- धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।

    मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।

    उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

    ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका सेवामा हाजिर गराउन अनुरोध गरिएको छ ।

    IMG 20220719 WA0003.jpg

    IMG 20220719 WA0006.jpg

    IMG 20220719 WA0004.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images