images
images
  • यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८९ पैसा र बिक्री दर १५३ रुपैयाँ ६० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। पहिलो पटक कतारी रियलको बिक्रीदर ३५ नाघेको हो।

    कुन देशको मुद्राको दर कति ?

    nepal uk 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images