काठमाडौं- नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले सोमबार उनीहरूको बढुवा गरेको हो ।
हेर्नुहोस् सूचीस् :