images
images
  • १३ वर्षीय बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेपछि…

    काठमाडौं- पाल्पामा एक १३ वर्षीय बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनलाई ३ वर्षीया बालिकामाथि बआत्कार गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ  गरेका छन् ।

    तानसेन नगरपालिका–६, माथिल्लो कुनसरेमा आइतबार बिहान करिब ७ बजेको समयमा करेसोबारीमा ती बालिकालाई जबरजस्ती करणी गर्न लागेको सूचनाका आधारमा प्रहरी चौकी बर्तुङ्गबाट खटिएको प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images