images
images
  • आयोगको नयाँ तालिका सार्वजनिक: यो वर्ष यी निकायमा मागिनेछ कर्मचारी

    काठमाडौं- लोक सेवा आयोगले आर्थिक वर्ष २०७९र०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ ।

    यो वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका आयोगले सार्वजनिक गरेको हो ।

    तालिकामा सामान्यतया कुन महिना पदपूर्तिका लागि परीक्षा हुने भन्नने उल्लेख छ । निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा सांगठित संस्थाका विभिन्न पदका लागि परीक्षा हुने सार्वजनिक सूचनामा उल्लेख छ ।

    80 loksewo

    तस्विर: रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images