images
images
  • यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ पैसा र ९० बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    nepal usa

    प्रतिक्रिया दिनुहोस्
    images
    images