images
images
  • उपसभामुखको निर्वाचन ३१ गते

    काठमाडौं- उपसभामुख चयनका लागि ३१ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ ।

    तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images