images
images
  • यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १२८ रुपैयाँ पैसा र १४ बिक्री दर १२९ रुपैयाँ ७४ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १३ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    nepal uk 1 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images