images
images
  • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ


    सिरहा । सिरहामा कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका–२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको हो ।

    ईलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार राति झगडापछि सुतेकी उनी विहान मृत अवस्थामा भेटिएकी थिइन् ।
    मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images