काठमाडौं- काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् ।
यो सँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
अन्यले घरमै स्वास्थ्यलाभ गरिरहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















