images
images
  • अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

    अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

    अर्थमन्त्री जनार्दन शर्माले आज राजीनामा दिएपछि अब प्रधानमन्त्री देउवाले नै जिम्मेवारी सम्हाल्ने भएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

    आज साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images