images
images
  • फेरि बढ्यो हवाई भाडा, कहाँ गएको कति ? (भाडादर सहित)

    काठमाडौं- हवाई इन्धनको मूल्य बढेसँगै पुनस् हवाई भाडा वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो ।

    योसँगै काठमाडौं-सिमरा हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ ।

    पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो ।
    यस्तो छ नयाँ हवाई भाडा:

    h cg2F1OFeRb

    प्रतिक्रिया दिनुहोस्
    images
    images