images
images
  • राष्ट्रिय सभाका अध्यक्ष केबलकारमै अड्किएपछी…

    काठमाडौँ- चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेरमा बीचमै अड्किएका छन् ।

    तिमल्सिना निजी कामका लागि चन्द्रागिरि गएका थिए ।

    विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ । केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । अहिले भने केबलकार चल्न थालिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images