images
images
  • असार २६ गते देशभर सार्वजनिक विदा

    काठमाडौं- सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ ।

    गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

    मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

    ministry of home bnNH1BuyIz

    प्रतिक्रिया दिनुहोस्
    images
    images