images
images
  • अर्थमन्त्रीको विरोधमा उत्रिएका युवासंघका कार्यकर्ता पक्राउ

    काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै प्रदर्शनमा उत्रिएका नेकपा एमालेको भातृ सङ्गठन युवासंघका कार्यकर्ता पक्राउ परेका छन् ।

    सिंहदरवारको दक्षिण गेटमा प्लेकार्डसहित कालोझण्डा देखाएर विरोधमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images