काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि दर तोकेको छ। अमेरिकी डलर एकको करिद दर १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















