images
images
  • निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा के छ ? (पूर्णपाठ)

    काठमाडौं- निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको छ ।

    न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

    त्यस्तै वातावरणीय र जैविक विविधतामा कम क्षति हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि परमादेश जारी गरेको थियो ।

    हेर्नुहोस् सर्वोच्चको फैसलाको पूर्णपाठ :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/06/076-WF-0006-0007-निजगढ-Final-1.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images