images
images
  • असार १२ भित्र स्थानीय तहका सबै उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने

    काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।

    स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ ।

    स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।

    nnnnnnnnnnnnn 2262022020538 1000x0 1

    प्रतिक्रिया दिनुहोस्