images
images
  • चुमखोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

    चितवनको नौविसे मुग्लिन सडकखण्डको चुमखोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

     

    ईच्छाकामना गाउँपालिका ३ चुम खोलामाथिबाट पहिरो झरी राजमार्ग दुईतर्फी अवरुद्ध बनेको हो ।

    पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images