images
images
  • अलैंचीका फाइदै फाइदा, जान्नुस् के हुन्छ फाइदा ?

    काठमाडौं- अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ ।

    खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ । साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ ।

    आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ । यदि तपाईले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाईको तनावलाई पनि अलैंचीले कम गर्छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images