काठमाडौं- आर्थिक वर्ष २०७९/०८० का लागि संघले स्थानीय तहलाई बजेट पठाएको छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट विनियोजन गरेको बताएका थिए।
त्यस्तै वित्तीय समानीकरण अनुदान अन्तर्गत देशैभरका स्थानीय तहका लागि १ खर्ब २३ करोड बजेट विनियोजन गरिएको छ।
पूर्वाधार विकासका लागि समपूरक अनुदान अन्तर्गत ७ अर्ब २७ करोड र विशेष अनुदानतर्फ ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ।
कहाँ कति पठाइयो ?
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/06/budget.pdf
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















