images
images
  • तारा एयर दुर्घटना : मृतकको अन्त्येष्टि (फोटोफिचर)

    काठमाडौं- तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।

    सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।

    सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

    284333652 5793241917357988 5048271876102472081 n

    283891083 1209719053215401 921039879273095482 n

    284276399 687291325905994 5061927316686057660 n

    284004726 427851655486502 7219308421476994934 n

    284939468 749694542836776 3156668907420399198 n

    284381954 739222023772762 6904762239089655268 n

    284212119 473682424557371 7377345674548826174 n

    283811336 432033671678258 249319901293630516 n

    284093835 2826397577665283 6834433085232750370 n

    283983494 683803282683334 5126222138969705203 n

     

    284270150 357442326488088 1954493843764529300 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images