images
images
  • मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, राय सुझावको माग

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी शुरु गरेको छ ।

    यसै शिलशिलामा राष्ट्र बैंकले आज सूचना प्रकाशित गरी मौद्रिक नीतिका लागि राय सुझावहरु उपलब्ध गराउन अनुरोध गरेको छ ।

    राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । आफ्नो राय सुझाव सूचनामा रहेको ठेगाना मार्फत राख्न सकिने छ ।

    monetary policy suggestion notice 1 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images