images
images
  • सुदूरपश्चिमका सात देवीलाई पर्यटकीय स्थलका रुपमा पर्वधन गरिने

    सुदूरपश्चिमका सात देवीलाई पर्यटकीय स्थलका रुपमा पर्वधन गरिने भएको छ।

    आगामी आर्थिक वर्षको बजेटमा उक्त योजना परेको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रुपमा पर्वधन गरिने जनाएका हुन्।

    उनका अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images