images
images
  • अर्थतन्त्र संकटमा फस्न थालिसक्यो : गगन थापा

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र समस्या ग्रस्त मात्रै होइन संकटमा फस्न थालिसकेको बताएका छन्। थापाले अर्थतन्त्रमा जोखिम आइसकेको बताए । उनले अहिलेकै अवस्थामा मुलुकले धान्नै नसक्ने बताए।

    गएको १० महिनामा मात्रै १६ खर्बको रुपमा समान ल्याउने तर १ खर्बको मात्रै निर्यात गर्दा अर्थतन्त्रमा समस्या रहेको छ।

    पेट्रोलियम पदार्थको निर्भरता हटाउने प्राथमिकता हुनुपर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images