images
images
  • दाङमा यात्रुबहाक बस दुर्घटना

    काठमाडौं- सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

    सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    b

    प्रतिक्रिया दिनुहोस्
    images
    images