images
images
  • एम्बुलेन्सले घरमा हान्दा एक वृद्धाको मृत्यु

    काठमाडौं- सिन्धुलिको लामोसाँघु जिरि सडक खण्डको २ किलोमा एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन् ।

    उक्त दुर्घटनामा परि सुनकोसी ७ कि ८९ वर्षिय मनमाया खड्काको मृत्यु भएको छ । खाडिचौर बचत तथा ऋण सहकारी संस्थाद्धारा संचालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई घरमा ठोक्किदा उक्त घर भित्र रहेकि बृद्धाको घटना स्थलमै मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images