images
images
  • वीरगन्जका नवनिर्वाचित मेयर सिंहलाई चाँदीको मुकुट

    काठमाडौं- वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज (मुकुट) पहिर्‍याएर बधाइ दिनुका साथै सम्मान गरेका छन्।

    मङ्गलबार बिहान महानगरको मतगणना सम्पन्न भइ मेयरमा निर्वाचित भएपछि सबैभन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका सिंहलाई सांसद यादवले चाँदीको ताज पहिर्‍याएर बधाइ दिंदै सम्मान गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images