images
images
  • पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन

    रौतहट । मधेस प्रदेशकी पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ । झाको आइतबार बिहान काठमाडौंमा निधन भएको उनका पति तथा लोसपाका संघीय सांसद अनिल झाले बताएका छन् ।

    लोसपाकी प्रदेशसभा सदस्यसमेत रहेकी झा दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । रौतहटको दुर्गा भगवती गाउँपालिका ३ घर भएकी उनको रौतहटमै अन्त्येष्टि गरिने परिवारीक श्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images