images
images
  • चन्द्रपुर नगरपालिकाः एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम

     

    रौतहट । नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।

    स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

    स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images