images
images
  • चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने

    काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको चिनियाँ राजदूत हाउ यान्छीले ट्विट मार्फत सार्वजनिक गरेकी छिन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images