images
images
  • मलेसियाविरुद्धको खेलमा रोहितको अर्धशतक

    काठमाडौं- नेपाली टोलीका मध्यक्रम ब्याटर रोहितकुमार पौडेलले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

    ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो पहिलो अर्धशतक हो ।

    त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले ३२ बलमा पाँच चौकासहित ५० रन पूरा गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images