images
images
  • कतार विश्वकप २०२२: जर्मनी र स्पेन एकै समूहमा, यस्तो छ तालिका

    काठमाडौं- कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् ।

    कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

    विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार विभिन्न सहरहरुमा आयोजना हुदैछ ।

    विश्वकप ड्रः
    समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
    समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
    समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
    समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
    समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता
    समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
    समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
    समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

    FB IMG 1648844569184.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images