images
images
  • एन्फाको साधारणसभा पुन: स्थगित

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ ।

    एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।

    एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो ।

    FB IMG 1645179569254.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images