images
images
  • संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी (फोटोफिचर)

    काठमाडौं- प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ । साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधबार बैठकमा पेस गर्न लागिएको हो ।

    सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो ।

    273813278 317001683783531 5894504923778600590 n.jpg

    274046669 365414601777477 4561743235847163971 n.jpg

    273669300 1442608906157706 717355668965622729 n.jpg

    269606147 627486145215491 8146570188033599084 n.jpg

    273653670 527124678613858 3667691067392388996 n.jpg

    273673474 655427555877373 2937783981529217161 n.jpg

    273995686 643466660307069 5512701906539032567 n.jpg

    273677940 3117450201906853 3616927221294054030 n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images