images
images
  • फागुन १ देखि विद्यालय सञ्चालन गर्ने ‘सीसीएमसीसी’ निर्णय

    काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

    सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images