images
images
  • थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसारकोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ

    हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images