images
images
  • एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

    काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।

    सचिवालयका अनुसार केही दिनदेखि उनी अस्वस्थ महसुस गरिरहेका थिए । उनी आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

    उनमा कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images