images
images
  • एकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ?

    गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन् ।

    जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।

    चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

    https://bishwokhabar.com/wp-content/uploads/2022/01/SSP.pdf

    प्रतिक्रिया दिनुहोस्

    images
    images