काठमाडौं । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित भएकी छन् । एक पदका लागि भएको निर्वाचनमा सिंहले मैना कार्की रावललाई पराजित गरेकी हुन् । विजयी सिंहले २६२४ र पराजित रावलले १९५५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















