images
images
  • यी हुन एमालेका प्रदेश संगठन कमिटी पदाधिकारी (सूचीसहित)

    काठमाडौं-नेकपा (एमाले) ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ ।एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि सबै प्रदेशमा नियुक्त गरेको हो ।

    हिजोको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुने छ।बैठकले ७ भौगोलिक प्रदेश र एक गैर भौगोलिक गरि ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो।

    एमालेका प्रदेश संगठन कमिटी पदाधिकारीको यस्तो छ सूची
    प्रदेश नम्बर १

    अध्यक्ष – तुलसी न्यौपाने
    उपाध्यक्ष – टिक चेम्जोङ
    सचिव – चिन्तन पाठक
    सहसचिव – धन तामाङ
    सहसचिव – शैलेश लामा

    प्रदेश नम्बर २

    अध्यक्ष – राम अवतार यादव
    उपाध्यक्ष – रेवती पन्त
    सचिव – डा.कृष्ण पौडेल
    सहसचिव – फर्मुद नदाब
    सहसचिव – आरती भण्डारी

    बागमती प्रदेश

    अध्यक्ष – केशव पाण्डे
    उपाध्यक्ष – रामहरी सुवेदी
    सविच – विजय सुवेदी
    सहसचिव – रत्न गुरुङ
    सहसचिव – महेश बर्तौला

    गण्डकी

    अध्यक्ष – नवराज शर्मा
    उपाध्यक्ष – मोहन रेग्मी
    सचिव (धनञ्जय दवाडी
    सहसचिव – मञ्जु अधिकारी
    सहसचिव – रश्मी आचार्य
    लुम्बिनी
    अध्यक्ष – राधाकृष्ण कँडेल
    उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
    सचिव – लक्ष्मण आचार्य
    सहसचिव – लीला राना
    सहसचिव – दुर्गा थारु

    कर्णाली
    अध्यक्ष-विनोद शाह
    उपाध्यक्ष – लालबहादुर महतारा
    सचिव – कमल शाही
    सहसचिव-रुपा शाही
    सहसचिव-टेकराज पछाइ

    सुदूरपश्चिम
    अध्यक्ष-दामोदर भण्डारी
    उपाध्यक्ष – कमल तिमिल्सिना
    सचिव – धर्मराज पाठक
    सहसचिव-बलदेव रेग्मी
    सहसचिव-भागिरथी विष्ट

    उपत्यका विशेष
    अध्यक्ष-प्रेमकुमार पराजुली
    उपाध्यक्ष – विदुर कार्की
    सचिव – समिर नेपाल
    सहसचिव-उर्मिला सुनुवार
    सहसचिव-चन्द्र रिजाल

    यो पनि हेर्नुहोस्: यी हुन् एमालेका ७ प्रदेशका नयाँ इन्चार्ज

    प्रतिक्रिया दिनुहोस्
    images
    images