images
images
  • रावल पक्षलाई भोट नहाल्न भन्दै पर्चा बाँड्नेलाई रोक्न आयोगको निर्देशन

    सौराह-सौराहमा जारी नेकपा एमालेको दसौँ महाधिवेशनले आगामी कार्यकालका लागि निर्वाचन चलिरहेको मतदानस्थलमा अध्यक्षका उम्मेद्वार भीम रावललाई भोट नहाल्न केपी ओली पक्षले मतदातालाई पर्चा बाँड्दै हिँडेपछि निर्वाचन आयोगले त्यसलाई रोक्न निर्देशन दिएको छ ।

    मतदान प्रक्रिया सुरु भएलगत्तै ओली पक्षधरले भीम रावललाई मतदान नगर्नु भन्दै मतदातालाई पर्चा बाँडेपछि आयोगले यस्तो प्रक्रिया रोक्न प्रहरीलाई निर्देशन दिएको हो ।

    यो पनि हेर्नुहोस् : रावल पक्षलाई भोट नहाल्न भन्दै ओली पक्षीयको पर्चा, बुटवल महाधिवेशन काण्ड दोहोरिने खतरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images