images
images
  • प्रदेश २ का वनमन्त्री राय बर्खास्त

    जनकपुरधाम – प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ ।

    मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

    नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।

    257742326 743498279962740 3989220160794470760 n.png

    प्रतिक्रिया दिनुहोस्
    images
    images