images
images
  • विश्वकप क्रिकेटको फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

    काठमाडौं । विश्वक टी(ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ बजे यो खेल सुरु हुनेछ ।

    सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड तथा पाकिस्तानलाई पाखा लगाउँदै अष्ट्रेलिया फाइनलमा पुगेका हुन् । दुबै टोली पहिलो पटक टी(ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जित्ने अभियानमा रहेका छन् ।

    फाइनल खेललाई अष्ट्रेलियाको बलियो ब्याटिङ लाइन विरुद्ध न्युजिल्याण्डको कसिलो बलीङको भिडन्तको रुपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images