काठमाडौँ – नेपाली सेनाका रथी ईश्वर हमालले अवकास प्राप्त गरेका छन् । ५८ वर्षे उमेर हदका कारण रथी हमालले असोज २५ गते अवकास प्राप्त गरेका हुन् ।
उनी भावी प्रधानसेनापतिका लागि प्रमुख दाबेदारका रुपमा रहेका छन् । हमाल युनाइटेड नेशन्स डिस्इन्गेजमेन्ट अब्जरभर फोर्सको हेड अफ द मिसनको रुपमा सिरियामा खटिएका थिए ।
नेपाली सेनाबाट अवकास भए पनि उनलाई नेपाल सरकारले एक वर्षको निस्सा दिने निर्णय गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















